images
Logo

काठमाडौंमा मध्यराति भूकम्पको धक्का, सर्वसाधारण त्रसित



काठमाडौं – मंगलबार मध्यराति राजधानी काठमाडौं उपत्यका क्षेत्रमा भूकम्पको धक्का महसूस गरिएको छ ।

राति करीब ११ः५३ बजेतिर भूकम्पको धक्का महसूस भएको हो । मध्यराति भूकम्पको धक्का आएपछि सर्वसाधारण त्रसित बनेका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्युडको भूकम्पको गएको छ । भूकम्पको सेन्टर दोलखाको गौरीशंकर गाउँपालिकाको जुँगु आसपास परेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Team